दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम "शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९" रहेको छ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले एकतीसौँ दिनदेखि प्रारम्भ हुनेछ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले एकतीसौँ दिनदेखि प्रारम्भ हुनेछ।